५० प्रतिशत अनुदानमा उन्नत मकैको बीउ र बेमौसमी गोलभेडा खेतिका लागि ८० प्रतिशत अनुदानमा सिल्पोलिङ प्लाष्टिक वितरण गर्ने कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना ।