FAQs Complain Problems

सूचना तथा समाचार

साना कृषक लक्षित जीविकोपार्जन सुधार कार्यक्रममा प्रस्ताव आव्हानको सूचना

कृषि ज्ञान केन्द्र, रामेछापको साना कृषक लक्षित जीविकोपार्जन सुधार कार्यक्रममा प्रस्ताव आव्हानको सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७८।०७।२८

कार्यक्रमहरु सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागमती प्रदेश, चरिकोट, दोलखाको कार्यक्रमहरु सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।

प्रथम पटक प्रकाशित मिति: २०७८।०७।१५

संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना ।

परिक्षामा सामेल हुन आउदा नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, लाईसेन्स लगायतका सम्बन्धित कागजातहरु सक्कलै लिई उपस्थित हुनु पर्नेछ । 

 

खरिद सम्झौताको सार्वजनिक सूचना ।

योजनाको नाम: क्षेत्रपा मार्बु नाम्दु सडक स्तरोन्नति कार्य, दोलखा 

Pages