FAQs Complain Problems

जग्गा मुल्याङकन सिफारिस।प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रति लाख रू ५०
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र ।
२) जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ।
३) जग्गाकाे अासपासकाे चलन चल्तीकाे मुल्य प्रक्षेपण ।
४) हालसालै अासपासकाे खरिद विक्री भएकाे भए साे प्रमाण वा सर्जमिन मुचुल्का ।
५) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ।

प्रक्रिया: 

१) निवेदन सहित ताेकिएकाे कागजातहरू पेश गर्ने ।
२) वडा अध्यक्ष।का.वा वडा अध्यक्ष।वडा सचिवले प्राविधिक कर्मचारीलार्इ ताेक अादेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) ताेकीएकाे प्राविधिक कर्मचारीले अावश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मुल्याङकन तयार गर्ने ।
५) निवेदकले ताेकिएकाे शुल्क बुझाउने ।
६) चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने ।