FAQs Complain Problems

वडा नं. २ (पुतलीकाठ)

वडा कार्यालय भवन
जनप्रतिनिधि

वैतेश्वर गाउँपालिकाकाे २ नं वडा साविक गैरीमुदी गा.वि.स. काे ६–९ र मिर्गे गा.वि.स. काे १ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा ९.०७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९९४ र महिला संख्या १२०४ गरी जम्मा जनसंख्या २१९८ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ९३७ र महिला संख्या १०३० गरी जम्मा १९६७ जनसंख्या रहेको छ ।    

Email: ward2.baiteshwormun@gmail.com

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१९६७
Ward Contact Number: 
९८६०१७९१४८ 
//