समाचार
वडा नं. ८ (क्षत्रपा)
वैतेश्वर गाउँपालिकाकाे ८ नं वडा साविक क्षेत्रपा गा.वि.स. काे १–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १२.१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १११६ र महिला संख्या १३३१ गरी जम्मा जनसंख्या २४४७ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ९६९ र महिला संख्या १०३८ गरी जम्मा २००७ जनसंख्या रहेको छ ।
Email: baiteshwor8@gmail.com
Population:
२००७
Ward Contact Number:
९७६७८५६६२३


