समाचार
वडा नं. ३ (मिर्गे)
वैतेश्वर गाउँपालिकाकाे ३ नं वडा साविक मिर्गे गा.वि.स. काे २–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ ।जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १३७५ र महिला संख्या १६८१ गरी जम्मा जनसंख्या ३०५६ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १०१८ र महिला संख्या ११८७ गरी जम्मा २२०५ जनसंख्या रहेको छ ।
Email: mirgebaiteshwor3@gmail.com
कर्मचारी विवरण
१. अमृत कुमार तामाङ, वडा सचिव, ९८४४०६७०८३
२. सन्तोष उपाध्याय, प्राविधिक सहायक(कृषि), ९८६५८६०१८६
३. तारा नेपाली, सहायक कम्प्युटर अपरेटर, ९८४४३०२१५०
४. रविन्द्र खत्री, असिस्टेन्ट सब इन्जिनियर, ९८६१०५२८७८
५. सुर्य बहादुर तामाङ, कार्यालय सहयाेगी, ९८६६२८४१८०
६. सर्मिला थापा, कार्यालय सहयोगी, ९७६१६५९३६९
Population:
२२०५
Ward Contact Number:
९८०४८१६५००