समाचार
वडा नं. ७ (मार्बु)
वैतेश्वर गाउँपालिकाकाे ७ नं वडा साविक नाम्दु गा.वि.स. काे ५–६, ८–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.१५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९७८ र महिला संख्या ११२३ गरी जम्मा जनसंख्या २१०१ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १०३५ र महिला संख्या १११६ गरी जम्मा २१५१ जनसंख्या रहेको छ ।
Email: ward7.baiteshwormun@gmail.com
कर्मचारी विवरण
१. माधव प्रसाद रेग्मी, वडा सचिव, ९८६९६९२०३६
२. सुनिता ढुङ्गेल, ना.प्रा.स (कृषि), ९८६४११२९०८
३. सुजता रिमाल, ना.प्रा.स(भेटेरीनरी), ९७४६४५६०३४
४. माधव खडका, सहायक कम्प्युटर अपरेटर, ९८६०९३६८८२
५. सृजना नेपाली, कार्यालय सहयोगी,९८६०३९९०८८
Population:
२१५१
Ward Contact Number:
९८४४०६०४६७