समाचार
वडा नं. ८ (क्षत्रपा)
वैतेश्वर गाउँपालिकाकाे ८ नं वडा साविक क्षेत्रपा गा.वि.स. काे १–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १२.१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १११६ र महिला संख्या १३३१ गरी जम्मा जनसंख्या २४४७ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ९६९ र महिला संख्या १०३८ गरी जम्मा २००७ जनसंख्या रहेको छ ।
Email: baiteshwor8@gmail.com
कर्मचारी विवरण
१. सम्झना रिमाल, वडा सचिव, ९८६०७९४४२३
२. कुमार प्रसाद घिमिरे, सब ईन्जिनियर, ९८४४४६६८१३
३. कोमल कुमारी बुढाथोकी, सहायक पाँचौ, ९८१७६६०१३९, budhathokikomal838@gmail.com
४. कृष्ण बहादुर जिरेल, सहायक कम्प्युटर अपरेटर, ९८६०४६९८२३
५. सुजाता अधिकारी, ना प्रा स(कृषि), ९८६९६१६४४०
६. दल बहादुर जिरेल, कार्यालय सहयाेगी, ९८४१०००७०४
Population:
२००७
Ward Contact Number:
९७६७८५६६२३