FAQs Complain Problems

वैतेश्वर गाउँपालिका वडा न‌ं १

वडा कार्यालय
जनप्रतिनिधि

वैतेश्वर गाउँपालिकाकाे १ नं वडा साविक गैरीमुदी गा.वि.स. काे १–५ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १२.०५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ११७५ र महिला संख्या १३३१ गरी जम्मा जनसंख्या २५०६ रहेकाे छ।

Email: ward1.baiteshworrmun@gmail.com

कर्मचारी  विवरण

नाम पद सम्पर्क नं फाेटाे
सुर्य बहादुर थापा वडा सचिव ९८४१६७८३९८
म‍ंगले तामाङ कार्यालय सहयोगी ९८०३२०९२७१  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२५०६
Ward Contact Number: 
९८४१६७८३९८