समाचार
वडा नं. ३ (मिर्गे)
वैतेश्वर गाउँपालिकाकाे ३ नं वडा साविक मिर्गे गा.वि.स. काे २–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ ।जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १३७५ र महिला संख्या १६८१ गरी जम्मा जनसंख्या ३०५६ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १०१८ र महिला संख्या ११८७ गरी जम्मा २२०५ जनसंख्या रहेको छ ।
Email: mirgebaiteshwor3@gmail.com
कर्मचारी विवरण
१. अमृत कुमार तामाङ, वडा सचिव, ९८४४०६७०८३
२. तारा नेपाली, सहायक कम्प्युटर अपरेटर, ९८४४३०२१५०
३. लक्ष्मण पाख्रीन, असिस्टेन्ट सब इन्जिनियर, ९८४३०९८६७४, pklama2020@gmail.com
४. सुर्य बहादुर तामाङ, कार्यालय सहयाेगी, ९८६६२८४१८०
५. लिला कार्की थापा, कार्यालय सहयाेगी, ९८६४२००६०८
Population:
२२०५
Ward Contact Number:
९८०४८१६५००