FAQs Complain Problems

वडा नं. ६ (नाम्दु)

जनप्रतिनिधि
वडा कार्यालय भवन

वैतेश्वर गाउँपालिकाकाे ६ नं वडा साविक नाम्दु गा.वि.स. काे १–४, ७ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ ।जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १३०६ र महिला संख्या १५३९ गरी जम्मा जनसंख्या २८४५ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ११८६ र महिला संख्या १२८४ गरी जम्मा २४७० जनसंख्या रहेको छ ।    

Email: baiteshworgaupalika6@gmail.com

कर्मचारी  विवरण

१. सिमा लामा, वडा सचिव, ९८४९५०६३३२

२. विश्व विश्वकर्मा, सब ईन्जिनियर, ९८६३८४०३५२

३. अप्सरा लामिछाने, ना प्रा स(कृषि), ९८६९८०२९०६

४. रमेश घिमिरे, कार्यालय सहयाेगी, ९८५१२२८२२९

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२४७०
Ward Contact Number: 
९८४९५०६३३२