FAQs Complain Problems

वडा नं. ७ (मार्बु)

जनप्रतिनिधि
वडा कार्यालय भवन

वैतेश्वर गाउँपालिकाकाे ७ नं वडा साविक नाम्दु गा.वि.स. काे ५–६, ८–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.१५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९७८ र महिला संख्या ११२३ गरी जम्मा जनसंख्या २१०१ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १०३५ र महिला संख्या १११६ गरी जम्मा २१५१ जनसंख्या रहेको छ ।    

Email: ward7.baiteshwormun@gmail.com

कर्मचारी विवरण

१. माधव प्रसाद रेग्मी, वडा सचिव, ९८६९६९२०३६

२. पम्फी भुजेल, कम्प्युटर सहायक, ९८४४०६०४६७

३. सुनिता ढुङ्गेल, ना प्रा स(कृषि), ९८६४११२९०८

४. माधव खडका, कार्यालय सहयाेगी, ९८६०९३६८८२

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२१५१
Ward Contact Number: 
९८४४०६०४६७