समाचार
वडा नं. २ (पुतलीकाठ)
वैतेश्वर गाउँपालिकाकाे २ नं वडा साविक गैरीमुदी गा.वि.स. काे ६–९ र मिर्गे गा.वि.स. काे १ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा ९.०७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९९४ र महिला संख्या १२०४ गरी जम्मा जनसंख्या २१९८ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ९३७ र महिला संख्या १०३० गरी जम्मा १९६७ जनसंख्या रहेको छ ।
Email: ward2.baiteshwormun@gmail.com
कर्मचारी विवरण
१. लक्ष्मी प्रसाद खतिवडा, वडा सचिव, ९८६०१७९१४८
२. ममिता तामाङ, ना प्रा स(पशु सेवा केन्द्र), ९८६९१६६४२७
३. सुनमाया तामाङ, कार्यालय सहयाेगी(पशु सेवा केन्द्र), ९८१५८६५५३१
४. आरिष्मा तामाङ, कार्यालय सहयाेगी, ९८६००८८१८४
Population:
१९६७
Ward Contact Number:
९८६०१७९१४८