FAQs Complain Problems

वडा नं. २ (पुतलीकाठ)

वडा कार्यालय भवन
जनप्रतिनिधि

वैतेश्वर गाउँपालिकाकाे २ नं वडा साविक गैरीमुदी गा.वि.स. काे ६–९ र मिर्गे गा.वि.स. काे १ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा ९.०७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९९४ र महिला संख्या १२०४ गरी जम्मा जनसंख्या २१९८ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ९३७ र महिला संख्या १०३० गरी जम्मा १९६७ जनसंख्या रहेको छ ।    

Email: ward2.baiteshwormun@gmail.com

कर्मचारी  विवरण

१. लक्ष्मी प्रसाद खतिवडा, वडा सचिव, ९८६०१७९१४८

२. लक्ष्मी आचार्य, प्रा स(कृषि), ९८४७३२४४९१, laxmiach38@gmail.com

३. कृष्ण सिंह चैसिर, असिस्टेन्ट सब इन्जिनियर, ९८६८७०४३६३, krishchaisir70@gmail.com

४. लक्ष्मण लामा, सहायक कम्प्युटर अपरेटर, ९८६४००१३८४

५. रविन्द्र खत्री, असिस्टेन्ट सब इन्जिनियर, ९८६१०५२८७८

६. ममिता तामाङ, ना प्रा स(पशु सेवा केन्द्र), ९८६९१६६४२७

७. सुनमाया तामाङ, कार्यालय सहयाेगी(पशु सेवा केन्द्र), ९८१५८६५५३१

८. आरिष्मा तामाङ, कार्यालय सहयाेगी, ९८६००८८१८४

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१९६७
Ward Contact Number: 
९८६०१७९१४८