FAQs Complain Problems

वैतेश्वर गाउँपालिका वडा न‌ं २

जनप्रतिनिधि
वडा कार्यालय भवन

वैतेश्वर गाउँपालिकाकाे २ नं वडा साविक गैरीमुदी गा.वि.स. काे ६–९ र मिर्गे गा.वि.स. काे १ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा ९.०७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९९४ र महिला संख्या १२०४ गरी जम्मा जनसंख्या २१९८ रहेकाे छ।

Email: ward2.baiteshwormun@gmail.com

कर्मचारी  विवरण

१ लक्ष्मी प्रसाद खतिवडा, वडा सचिव, ९८६०१७९१४८ 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२१९८
Ward Contact Number: 
९८६०१७९१४८