FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन ।
२) निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ।
४) जग्गा धनी प्रमाण पूर्जाकाे प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
६) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
७) कानुनी जटिलता भएकाे देखिएमा कानुनी राय लिर्इनेछ ।

प्रक्रिया: 

१) निवेदन सहित ताेकिएकाे कागजातहरू पेश गर्ने ।
२) वडा अध्यक्ष ।का.वा वडा अध्यक्ष । वडा सचिवले सम्बन्धीत कर्मचारीलार्इ ताेक अादेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) ताेकिएकाे कर्मचारीले अावश्यक अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ।
५) निवेदकले ताेकिएकाे शुल्क बुझाउने ।
६) चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने ।