समाचार
ग्यालरी
मिति: 09/25/2020 - 11:48
बैतेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को दोस्रो चौमासिकसम्म गरेका पूर्वाधार विकास तथा सामाजिक सुरक्षा योजनाको प्रभाबकारीता सम्बन्धि भए- गरेका कार्यहरूको सार्वजनिक सुनुवाइ कार्यक्रमका केही झलकहरु ।
मिति: 04/08/2019 - 10:06
संविधान दिवस २०७५ को अवसरमा यस गाउँपालिकाको आयोजनामा वैतेश्वर–५ मैनापोखरीमा गाउँपालिकाका जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक, राजनीतिज्ञ, बुद्धीजिवि, समाजसेवी, कर्मचारीहरु, सर्वसाधारण, सुरक्षाकर्मीहरु लगायतको उपस्थितिमा पन्चेबाजा सहित प्रभातफेरी गर्दै बजार परीक्रमा गरी हर्ष उल्लासका साथ संविधान दिवस मनाइयो । यसै अवसरमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले संविधान दिवसको शुभकामना मन्तव्य व्यक्क्त गर्नुभएको थियो ।
मिति: 09/19/2018 - 21:28