FAQs Complain Problems

जेष्ठ नागरिक परिचय पत्र

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रसासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) नागरिकताकाे प्रतिलिपि
२) फाेटा २ प्रति
३) निवेदन पत्र

प्रक्रिया: 

१) निवेदन सहित ताेकीएकाे कागजात पेश गर्ने ।
२) निवेदन दर्ता गर्ने
३) सम्बन्धीत फाँटवालाले परिचय पत्र तयार गरी प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गरि परिचय पत्र उवलब्ध गराउने ।