FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिव। सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नागरिकता लिनका लागि रु १०० अनुसुची फाराम दर्ता समेत नागरिकता प्रतिलिपिका लागि रु १५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र अामा बाबुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
२) जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) विवाहित महिलाकाे हकमा पति र अामा बाबुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
४) चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि विधार्थीकाे हकमा ।
५) विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि विवाहितकाे हकमा ।
६) बसार्इ सरी अाएकाे हकमा बसार्इ सरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
७) दुवै कान देखिने पासर्पाेट साइजकाे फाेटाे दुृर्इ प्रति ।
८) चालु अाव सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ।
९) कर्मचारि परिवारकाे हकमा सम्बन्धीत कार्यालयकाे सिफारिस ।
१०) प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि ।

प्रक्रिया: 

१) निवेदन सहित ताेकिएकाे कागजातहरु पेश गर्ने ।
२) वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिवले सम्बन्धीत कर्मचारीलार्इ ताेक अादेश गर्ने ।
३) निवेदन दर्ता गर्ने ।
४) ताेकिएकाे कर्मचारीले अावश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ।
५) निवेदकले ताेकीएकाे शुल्क बुझाउने ।
६) चलानि गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने ।
७) ताेकिएकाे ढाँचामा नागरिकता सिफारिसकाे अभिलेख राख्ने ।