समाचार
वडा नं. ७ (मार्बु)
वैतेश्वर गाउँपालिकाकाे ७ नं वडा साविक नाम्दु गा.वि.स. काे ५–६, ८–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.१५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९७८ र महिला संख्या ११२३ गरी जम्मा जनसंख्या २१०१ रहेके छ।
Email: ward7.baiteshwormun@gmail.com
कर्मचारी विवरण
१ माधव प्रसाद रेग्मी, वडा सचिव, ९८६९६९२०३६
२ पम्फी भुजेल, सामाजिक परिचालक, ९८४४०६०४६७
३ माधव खडका, कार्यालय सहयाेगी, ९८६०९३६८८२
Population:
२१०१
Ward Contact Number:
९८४४०६०४६७