समाचार
वैतेश्वर गाउँपालिका वडा नं १
वैतेश्वर गाउँपालिकाकाे १ नं वडा साविक गैरीमुदी गा.वि.स. काे १–५ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १२.०५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ११७५ र महिला संख्या १३३१ गरी जम्मा जनसंख्या २५०६ रहेकाे छ।
Email: ward1.baiteshworrmun@gmail.com
कर्मचारी विवरण
१ सुर्य बहादुर थापा, वडा सचिव, ९८४१६७८३९८
२ मन्दिरा माेक्तान पाख्रीन, सहायक कम्प्युटर अपरेटर, ९८४९९५१७१५
३ उमेश लाेप्चन, कार्यालय सहयोगी, ९८४९४१८५५५
<
Population:
२५०६
Ward Contact Number:
९८४१६७८३९८