समाचार
वैतेश्वर गाउँपालिका वडा नं ६
वैतेश्वर गाउँपालिकाकाे ६ नं वडा साविक नाम्दु गा.वि.स. काे १–४, ७ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ ।जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १३०६ र महिला संख्या १५३९ गरी जम्मा जनसंख्या २८४५ रहेके छ।
Email: baiteshworgaupalika6@gmail.com
कर्मचारी विवरण
१ सिमा लामा, वडा सचिव, ९८४९५०६३३२
२ रमेश घिमिरे, कार्यालय सहयाेगी, ९८५१२२८२२९
Population:
२८४५
Ward Contact Number:
९८४९५०६३३२