समाचार
वडा नं. ७ (मार्बु)
वैतेश्वर गाउँपालिकाकाे ७ नं वडा साविक नाम्दु गा.वि.स. काे ५–६, ८–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.१५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ९७८ र महिला संख्या ११२३ गरी जम्मा जनसंख्या २१०१ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १०३५ र महिला संख्या १११६ गरी जम्मा २१५१ जनसंख्या रहेको छ ।
Email: ward7.baiteshwormun@gmail.com
कर्मचारी विवरण
१. माधव प्रसाद रेग्मी, वडा सचिव, ९८६९६९२०३६
२. पम्फी भुजेल, कम्प्युटर सहायक, ९८४४०६०४६७
३. सुनिता ढुङ्गेल, ना प्रा स(कृषि), ९८६४११२९०८
४. माधव खडका, कार्यालय सहयाेगी, ९८६०९३६८८२
Population:
२१५१
Ward Contact Number:
९८४४०६०४६७