समाचार
वडा नं. १ (गैरीमुदी)
वैतेश्वर गाउँपालिकाकाे १ नं वडा साविक गैरीमुदी गा.वि.स. काे १–५ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १२.०५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ११७५ र महिला संख्या १३३१ गरी जम्मा जनसंख्या २५०६ थियो भने २०७८ सालको जनगणना अनुसार पुरूष संख्या १०९३ र महिला संख्या १२१४ गरी जम्मा जनसंख्या २३०७ रहेकाे छ।
Population:
२३०७
Ward Contact Number:
९८४१६७८३९८

