समाचार
वडा नं. ५ (मैनापोखरी)
वैतेश्वर गाउँपालिकाकाे ५ नं वडा साविक काब्रे गा.वि.स. काे १–३, ८–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा ५.४२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १०६४ र महिला संख्या १२५४ गरी जम्मा जनसंख्या २३१८ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १३३५ र महिला संख्या १४२१ गरी जम्मा २७५६ जनसंख्या रहेको छ ।
Population:
२७५६
Ward Contact Number:
९८४४४०७५५७
