FAQs Complain Problems

गाउँपालिकाकाे स्थायी केन्द्र पाँडुडाँडा ।

Read More

प्रमुख व्यापारिक केन्द्र मैनापाेखरी बजार

Read More

गाउँपालिकाकाे स्थायी केन्द्र पाँडुडाँडामा निर्माण सम्पन्न सभा हल

Read More

सरोकारवालाहरूसँगको अन्र्तक्रिया कार्यक्रम

वैतेश्वर गाउँपालिकाले आयोजना गारेको वैतेश्वर गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको अवस्था बारेमा सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रम आज मिति २०७५।०२।११ गते सम्पन्न भयो । यस कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय पार्वत गुरुङ  र अतिथिहरू माननीय शान्तिकुमारी तामाङ , प्रदेश सभा

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
माेबाइल न‌:
९८५१०९१५६२
उपाध्यक्ष
माेबाइल न‌:
९८४९६५६०२२

कार्यरत कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
इन्जिनियर
अधिकृत सातौँ
अधिकृत सातौँ
सि.अ.हे.व
पशु स्वास्थ्य अधिकृत
जनस्वास्थ्य निरिक्षक
सूचना प्रविधि अधिकृत
राेजगार सयाेजक
कृषि स्नातक

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन ।
२) निवेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ।
४) जग्गा धनी प्रमाण पूर्जाकाे प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
६) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
७) कानुनी जटिलता भएकाे देखिएमा कानुनी राय लिर्इनेछ ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१) निवेदन
२) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३) चालु अा.व सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
५) फिल्डबुक उतार
६) स्थलगत निरीक्षण प्रतिवेदन
७) जग्गाकाे नापी नक्सा
८) जग्गासँग सम्बन्धीत अन्य प्रमाण कागजातहरू
९) स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र ।
२) दुलाहा।दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
३) दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभार्इकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
४) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र ।
२) अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपि ।
३) पति पत्नीकाे नागरिकताकाे प्रतिलिपि १।१ प्रति
४) केटाकाे स्थायी ठेगाना सम्बन्धीत वडाकाे हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
२) बसार्इ सरार्इ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धीत वडा कार्यालय बसार्इसरार्इकाे कागजात ।
३) जहाँ जाने हाे त्यस ठाउँकाे लालपुर्जा र जुन ठाउँमा अाउनेकाे पनि पेश गर्नुपर्ने ।
४) बसार्इ सरार्इ गरी अाउनेकाे हकमा बसार्इ सरार्इ गरी ल्याएकाे प्रमाणपत्र ।
५) जाने।अाउने सबै व्यक्तिकाे नागरिकता र जन्मदर्ताकाे प्रतिलिपि ।
६) चालु अा.व सम्म घर जग्गा र मालपाेत कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।

Pages

जानकारी