FAQs Complain Problems

वैतेश्वर गाउँपालिकाकाे अस्थायी सम्पर्क कार्यालय

Read More

गाउँपालिकाकाे स्थायी केन्द्र पाँडुडाँडा ।

Read More

प्रमुख व्यापारिक केन्द्र मैनापाेखरी बजार

Read More

गाउँपालिकाकाे स्थायी केन्द्र पाँडुडाँडामा निर्माण सम्पन्न सभा हल

Read More

उपस्थितिको लागि अनुरोध ।।

उपस्थितिको लागि अनुरोध ।।
यस गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको अबस्थाको बारेमा प्रदेश तथा संघीय संसदहरूको उपस्थितिमा सरोकारवालासँगको अन्तरक्रिया देहाय अनुसारको मिति,समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको लागि उपस्थितिको लागि अनुरोध छ ।

अर्न्तवार्ता सुचारू हुने सम्बन्धि सूचना ।।।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
माेबाइल न‌:
९७५४२०१२३२
उपाध्यक्ष
माेबाइल न‌:
९८६१२२१४१२

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना प्रविधि अधिकृत
शाखा अधिकृत (वि.नि)
अधिकृत
इन्जिनियर
सि.अ.हे.व

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र ।
२) बालककाे बाबु/आमाको नागरिकता ।
३) चालु आ.व. सम्मको मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
४) अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धीत अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रकाे प्रमाणित प्रतिलिपि ।

Pages

जानकारी