FAQs Complain Problems

गाउँपालिकाकाे स्थायी केन्द्र पाँडुडाँडा ।

Read More

प्रमुख व्यापारिक केन्द्र मैनापाेखरी बजार

Read More

गाउँपालिकाकाे स्थायी केन्द्र पाँडुडाँडामा निर्माण सम्पन्न सभा हल

Read More

वैतेश्वर गाउँपालिकाको संक्षिप्त परिचय

वैतेश्वर गाउँपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम स्थापना भएको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो । समुन्द्र सतहदेखि करिब ८८६ मि. देखि ३०४७ मि. सम्मको उचाईमा रहेको यस गाउँपालिकाको क्षेत्रफल ८०.४१ वर्ग कि.मि रहेको छ भने वि.सं. २०६८ सालको जनगणना अनुसार १९८७६ जनसंख्या थियो भने २०७८ सालको जनगणना अनुसार जम्मा १७८९६ जनसंख्या रहेको छ । साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मीर्गे गा.वि.स मिलेर यो गाउँपालिका ८ वडामा विभक्त छ । वडा नं.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमूलक सामाग्री ।

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी वैतेश्वर गाउँपालिकाको प्रोफाइल

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी वैतेश्वर गाउँपालिकाको प्रोफाइल हेर्नको लागि तलको लिङ्कमा जानुहोला:

लिङ्क नेपालीमा: http://202.51.74.207/recent-palika-document/22001/np/

लिङ्क अङ्ग्रेजीमा: http://202.51.74.207/recent-palika-document/22001/en/

छवि लामा

छुट तथा पुनः जाँच कार्यक्रम पश्चात कायम भएका लाभग्राहीहरूकाे नामावली

दस्तावेज: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
माेबाइल न‌:
९८५१०९१५६२
उपाध्यक्ष
माेबाइल न‌:
९८४९६५६०२२

कार्यरत कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
इन्जिनियर
अधिकृत सातौँ
अधिकृत सातौँ
सि.अ.हे.व
पशु स्वास्थ्य अधिकृत
जनस्वास्थ्य निरिक्षक
सूचना प्रविधि अधिकृत
राेजगार सयाेजक
कृषि स्नातक

सेवाहरु

सेवा प्रकारः- घर जग्गा नाँपजाच/फिल्ड रेखाङ्कन/सर्जमिन
सेवा समयः- बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- अमिन
सेवा दिने कार्यालयः- वैतेश्वर गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
आवश्यक कागजातहरुः-

१. निवेदन
२. लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. गाउँपालिकामा राजश्व बुझाएको रसिद 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिव। सम्बन्धीत फाँटका कर्मचारी ।
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खाजेकाे स्पष्ट अाधार ।
२) साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारबाही चलाएकाे पुष्टि गर्ने कागजातहरु ।
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि सम्बन्धीत देशकाे अाधिकारिक प्रमाणपत्र ।
५) नेपाली भाषा लेख्न र बाेल्न जान्ने प्रमाण कागजातहरु ।
६) पासर्पाेट साइजकाे फाेटाे तीन प्रति ।
७) चालु अाव सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
८) सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का वा वडा अध्यक्ष। वडा सचिव। सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नागरिकता लिनका लागि रु १०० अनुसुची फाराम दर्ता समेत नागरिकता प्रतिलिपिका लागि रु १५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र अामा बाबुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
२) जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ।
३) विवाहित महिलाकाे हकमा पति र अामा बाबुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ।
४) चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि विधार्थीकाे हकमा ।
५) विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि विवाहितकाे हकमा ।
६) बसार्इ सरी अाएकाे हकमा बसार्इ सरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
७) दुवै कान देखिने पासर्पाेट साइजकाे फाेटाे दुृर्इ प्रति ।
८) चालु अाव सम्मकाे मालपाेत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ।
९) कर्मचारि परिवारकाे हकमा सम्बन्धीत कार्यालयकाे सिफारिस ।
१०) प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि ।

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रसासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) नागरिकताकाे प्रतिलिपि
२) फाेटा २ प्रति
३) निवेदन पत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति लाख रू ५०
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र ।
२) जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ।
३) जग्गाकाे अासपासकाे चलन चल्तीकाे मुल्य प्रक्षेपण ।
४) हालसालै अासपासकाे खरिद विक्री भएकाे भए साे प्रमाण वा सर्जमिन मुचुल्का ।
५) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ।

Pages

जानकारी