FAQs Complain Problems

सूचना तथा समाचार

राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना 

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७८ माघ १९ गते ।

दाबी बिरोध सम्बन्धी सूचना ।

कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ बमोजिम नेपाल सरकारले उपलब्ध गराउने नगद हस्तान्तरण सम्बन्धी ।

प्रस्ताव आव्हानको सूचना ।

५० प्रतिशत लागत साझेदारीमा फलफुल खेती विस्तार कार्यक्रम ।

प्रथम पटक प्रकाशित मिति २०७८।१०।०७

सूचना

विद्यालयहरू संचालन सम्बन्धी

Pages